Gaaro Garai Cha – Aastha

(मेरो यो अंगालोमा बाँध्ने छैन तिमीलाई
सम्झना पनि अब गर्ने छैन कहिल्यै )२
धेरै कमजोर सम्झिन्छौ कि कतै मलाई
सम्हाल बरु अब आफूलाई
गार्‍हो गार्‍है छ मेरो मनलाई
अब तिमीले जित्नलाई
गार्‍हो गार्‍है छ मेरो मुटुलाई
फेरी तिमीले फुकाल्नलाई

धेरै चोटी झुलाई सक्यौ मलाई
लाज लाग्नु पर्ने हो तिमीलाई
तैपनि तिमीले भने त
सरम हुने छ म आफैलाई
स्वार्थी हुनु फेरी किन तिमी
आउँदैछु मेरो सामु आज
गार्‍हो गार्‍है छ मेरो मनलाई
अब तिमीले जित्नलाई
गार्‍हो गार्‍है छ मेरो मुटुलाई
फेरी तिमीले फुकाल्नलाई
आँशु बोकी नजिक आएर
झुटो आभाष दिने कोसिस नगर
नगर………
(गार्‍हो गार्‍है छ मेरो मनलाई
अब तिमीले जित्नलाई
गार्‍हो गार्‍है छ मेरो मुटुलाई
फेरी तिमीले फुकाल्नलाई )२

[(गार्‍हो गार्‍है छ )४
पत्थर भएको मेरो मुटुलाई
पगाल्न तिमीलाई गार्‍हो छ ]२
गार्‍हो गार्‍है छ

Advertisements