O Mero Priyatam – Sukmit Gurung

ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।

ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।

सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।

ओ मेरो प्रियतम।
ओ मेरो देवता, ओ मेरो आत्मा, ओ मेरो साहारा।…२

नदुखाई देउ, नघोचिदेउ, यो मुटुमा तिमी नै छौ।

नछोपिदेउ, त्यो नयन तिम्रो,तिम्रै निम्ती नै हो यो बदन मेरो।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।

रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।

ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।

सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।

ओ मेरो प्रियतम।
तिम्रै हुँ पुजारी, तिम्रै हुँ प्रियशी, तिम्रै हुँ जीवन साथी।…२

राखिदेऊ, साँचिदेऊ, तिमीभित्र मलाई बाँधीदेऊ।

भनिदेऊ, बोलाईदेउ, तिमी मलाई मिठो आभाष देऊ।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।

रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।

ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।

सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।

ओ मेरो प्रियतम।…४ 

Advertisements