Yesto Euta Katha – Anju Panta

यस्तो एउटा कथा रैछ संसारमा माया पनि। …..2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ….2
कति खेले फूलसंग, जुनसंग कति कति। ….2

मन मुटु साटढा पनि, हुन्न माया देखे जति।

रित्तो-रित्तो हुनु रैछ आखिरमा माया पनि। ….2

कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ….2
सधै संगै हीडैंपनि, वारी-पारि हुनु रैछ। ….2

चित्त बुझाई आफ्नो भाग्य, आँसुले नै धुनु रैछ।

बगिजाने पानी जस्तै हुँदो रैछ माया पनि। …..2

Advertisements