Nabirse Timilai – Anju Panta

[नबिर्से तिमीलाई, न पाए तिमीलाई।…२
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२]…२
त्यो यात्रा सुनौलो…४, अनि साथ तिम्रो।

त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो।

सम्झेर भेट्न, बोलाए तिमीलाई।…२
नबिर्से तिमीलाई, न पाए तिमीलाई।

बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२
आयेउ समिपै जब, तिमी निदरिमा।…३

यो हलचल, यो धडकन सुनाए तिमीलाई।…२
नबिर्से तिमीलाई, न पाए तिमीलाई।

बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२
रमाए एकैछिन…४, पछि आँसु झर्यो हो।

रमाए एकैछिन, पछि आँसु झर्यो।

अनि आँसु पुछ्दै, पठाए तिमीलाई।…२
नबिर्से तिमीलाई, न पाए तिमीलाई।

बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२
भयो आश रित्तो…४, र यो मन निराश भो।

भयो आश रित्तो, र यो मन निराश भो।

अनि बेहोशी मै, कराए तिमीलाई।…२
नबिर्से तिमीलाई, न पाए तिमीलाई।

बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२
अनायासै मेरो…४, दुख्यो जिन्दगीमा।

अनायासै मेरो, दुख्यो जिन्दगीमा।

परेली भिजाई बगाए तिमीलाई।…२
नबिर्से तिमीलाई, न पाए तिमीलाई।

बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२ 

Advertisements