Timro Siudo Sajai – Madhu Chhetri 

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको…२।
तिमी प्रति चाहना जुन, मेरो सधैं चोखो…२।

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको…२।
[मेरो दिल नै उपहार, तिमीलाई दिई सकें।

बासी इच्छा नठानीदेउ, मैले चाहिसकें।]…२

मेरो व्यथा कथा बन्छ, लहरा भई गीतको।

ओइलिएको फुललाई पनि, चाह हुन्छ शीतको…२।

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको…२।
[सपनामा सागर बन्छ, अनेक यादमा कल्पी।

जीउनु पर्ने जीन्दगीमा, आशै आशमा अल्झी।]…२

पन्छि नदेउ बाहरसँग, फुल भई हामी फुलौं।

शुन्यसँग नहराउँ, हामी एक भई भुलौं…२।
तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको…५।

Advertisements