Chhuttiyera Timi  Sanga – Pramod Kharel

[छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए। किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।]…२ म त सधै भरि तिम्लाई, माया गर्ने मान्छे। म त तिम्रो साथ विना, जिउंदै मर्ने मान्छे। छुट्टिएर तिमीसँग, बाँच्न…

Oye Jhuma Jhumkawali – Pramod Kharel 

ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…३ रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली। ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली। रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली। हेर हेर चढ्न थालिन…२,…

Ma Bacheko – Pramod Kharel 

[म बाँचेकै, तिमीसँग माया लाउँन हो। मर्ने पनि, अर्को जुनी तिम्लाई पाउँन हो।]…२  ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन। माया गर्ने मुटुले हो, निदारले हैन। सुन, माया गर्ने मुटुले…

Wari Jamuna Paari  Jamuna – Khemraj Gurung

ओ….हो.…हा….अहेम। हा…वारी जमुना, पारी जमुना। जमुनाको फेदीमा मनकामना। हुर्र… एकादेशी बजारैमा, हे एकादेशी बजारैमा। ए फन्के रोटी थालमा, है एकादेशी बजारैमा। हा, कस्को छोरा कस्को छोरी…२। हे, पर्यो माया जालमा…

Timro Siudo Sajai – Madhu Chhetri 

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२। तिमी प्रति चाहना जुन, मेरो सधैं चोखो...२। तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२। [मेरो दिल नै उपहार, तिमीलाई दिई सकें। बासी इच्छा नठानीदेउ, मैले…