Ali Ali Kati Pida – Nabin K  Bhattarai 

अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु
अलि अलिकति खुशी हुँदा नि, म तिमीलाई नै सम्झन्छु।

खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु।

खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु।

अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु।
[घाम डुबेको बेला, साँझ परेको बेला।

तिम्रै याद आउँछ, अनि कताकता बिझाउछ।]…२

खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु।…२

अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु।
खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु।

खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु।

अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु।…२

अलि अलिकति खुशी हुँदा नि, म तिमीलाई नै सम्झन्छु।

खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु।…२

Advertisements