Samayara Timile – Pramod Kharel 

[समाएर तिमीले, छोड्यौ हात किन।  मुटु साटी तिमीले, गर्‍यौ घात किन।]…२ खाएको कसम तोड्नु थियो भने। लाएको माया भुल्नु थियो भने। माया गर्छु भनि, रुवाउनु किन।...२ [पिठँयुबाट हान्यौ छुरा, बोल्न…

Thahai Napai – Nabin K Bhattarai 

थाहै नपाई, माया बसेछ, थाहै नपाई मुटु गांसेछ। तिम्रो मुहारले, मोहनी लगायो पागल बनायो…२। थाहै नपाई, माया बसेछ, ल। [कहिलेकाहीं यो मन, तिमीलाई नै खोज्छ। जति भुलुं भन्दा, तिमीलाई नै…

Farkena Timro Mann – Nabin K Bhattarai

अतितको तिम्रो यादले, झस्काई रहन्छ यो मन। बिर्सन प्रयास गर्छु म, सम्झना आउछ किन झन। फर्केन तिम्रो मन, बढायो दूरी झन।…२ नराम्रो केही गरेकी मैले, नमिठो केहि बोलेकी। फर्केन तिम्रो…

Sanjha Pakha – Nabin K Bhattarai 

साँझपख एकान्तमा, आफैलाई बिर्सिंदा।...२ मग्न हुन्छु, म तिम्रो गीत सुनेर। गोधुलीको झिसमिसेमा, आफैलाई भुलिदिदा।...२ दङ्ग हुन्छु, म तिम्रो प्रीत उनेर। साँझपख एकान्तमा, आफैलाई बिर्सिंदा। तिमीलाई संझिदा, आफैलाई बिर्सिन्छु। मनको पिडा…

Fikka Fikka- Nabin K Bhattarai 

फिक्का-फिक्का छ, तिमीबिना यो, मेरो जिन्दगी।...२ यी आँखाले हरपल, तिमीलाई खोज्छ। यी ओठले हरपल, तिम्रो नाऊ जप्छ। अनि मेरो घायल मुटु, तिमीलाई सम्झी रुन्छ। फिक्का-फिक्का छ, तिमीबिना यो मेरो जिन्दगी।…