Sangala Ghumtoharu – Narayan Gopal 

[संगाल घुम्टोहरु, सजाऊ केशहरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।]…२
आँधीले उडाईदेला, लाजका ति पर्दाहरु।

बतासले खोसिदेला, ओठका ति हाँसोहरु।

यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टी हरु।

आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु।

म आँए आँधी बोकेर, सम्हाल वेग हरु।

संगाल घुम्टोहरु, सजाऊ केशहरु।

म आँए आँधी बोकेर, सम्हाल वेग हरु।
…………….भागिदेऊ, लिएर व्यथाहरु।

गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु।

म आएँ आफ्नै भनि, बोकेर चिनोहरु।

लुकाऊ प्यारा प्यारा, कलिला वैश हरु।

म आँए आँधी बोकेर, सम्हाल वेग हरु।

संगाल घुम्टोहरु, सजाऊ केशहरु।

म आँए आँधी बोकेर, सम्हाल वेग हरु।

Advertisements