Priya Timro Samjhana- Suresh Kumar 

[प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।
मुटुमा बोकेर, परदेश जाँदैछु।]…२
[नझार है आँसु तिम्रो, बिदाईमा विव्हल भन्छु।

ईश्वरको कृपा भए, घर चांडै फर्कि आँउछु।]…२

प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।

मुटुमा बोकेर, परदेश जाँदैछु।
[नमार है माया मेरो, जीवन मेरो सम्सान बन्छ।

पसिना र त्याग सबै, ब्यर्थै एउटा श्राप बन्छ।]…२

प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।

मुटुमा बोकेर, परदेश जाँदैछु।

Advertisements