Budhesh Kaal ko Laathi- MT 8848

समय संगै बित्दैछ, जिन्दगी मेरो। जोवन अनि उमेर पनि, ढल्दैछ मेरो रोकिएलान मेरा यी, गोडाका वेगहरु। ओइलिएलान मेरा यी, जोश-जाँगर हरु। के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी। के हुनेछौ सधै…

Preet Bina Jiwan – Anil Shahi

प्रीत विना योवन...२, अफाप नै भयो। तिमीविना संसार...२, उजाड उजाडै भयो...२। प्रीत विना योवन। सम्झना आउछ हर पल मलाइ, बन्धन त्यो मायाको। आँखामा आउछ झल्झली तस्बि, मिलन त्यो रातको। धोका…

Bahar Sangai – Anil Shahi

बहारसंगै उड्यो मन, किन थाम्दैन।...२ पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन। बहारसंगै उड्यो मन, किन थाम्दैन। चाँदनी रातको, जूनको किरणसरी, तिमी आई, न्यानो स्पर्श देऊ। संगीतको मधुरो, सरगम बनि,…