Behuli – Indira Joshi, Santosh Lama

M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।

F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।
F: न त हासेर नै सोध्यौ, कि माया गर्छौ मलाई।

न त बुझ्न नै खोज्यौ, आँखाको यो भाका।
M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।

F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।
F: सधै ओरि-परी थिए म, तिम्रै सपना, देख्थे म।

मनपराई, एउटालाई, आ…ज अर्कैलाई रोज्नुपर्यो।
M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।

F: तिम्रै सामु आज म त, अर्कैको बेहुली।
M: तिम्लाई पाउने मेरो सपना, सपनानै रहने भयो।

संगै जीवन बिताउने, आशा यो, अधुरै रह्यो।

Advertisements