Hatne Hoina – Axis Band

हट्ने होइन डटी लड्ने  नेपालीको बानी हुन्छ  कहिले नझुक्ने शीर उभेको  स्वाभिमानी नेपाली हुन्छ  विश्वको कुना काप्चामा खोज  नेपालीको मुटुमा खोज  (त्यहाँ सिङ्गो नेपाल हुन्छ  त्यहाँ राजारानी हुन्छ) 2  श्रीपेचको…

Timi Hau Boksi – Albatross 

सेतो मनले सजीएकी  हरेक मुस्कनले भरिएकि  एकै नजरमा भयो मन मिल्ने  अप्सरा भनेए सो चे थे  मध्यरातमा बिरालोको देशमा  निर्दोशको रगत चुस्ने  तिमी हौ बोक्सी  तिमी हौ बोक्सी  हेर्दा खेरी…