Mitho – Biswa Nepali 

मिठो, साह्रै मिठो, अचम्मै मिठो, साच्चै मिठो।…२ 
वाह कति मिठो, तिम्रो माया।

[स्वर्गै जान नपर्ने, तिम्लाई देखेसी।

केहि खाने नपर्ने, तिम्लाई भेटेसी।]…२

कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…४
[जिब्रो मै झुण्डियो, तिम्रो बोली पनि।

आँखैमा अल्झियो, तिम्रो चोली पनि।]…२

कति बेला भेटुँ जस्तो लाग्छ।

दौडिएर, मोरीभन्दा छिटो।

कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…३
[कति राम्रा आँखा नि, आँखा लाग्ला जस्तो।

उस्तै रंगको हाँसो नि, टाँका लाग्ला जस्तो।]…२

बादलको फेद, छुन मन लाग्यो।

दौडिएर, हावा भन्दा छिटो।

कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…४ 

Advertisements