Birahale Royeko Raat – Aruna Lama

[विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा। सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२]...२ मायाको डोरी बाट्दैथे, पराई आँखाले काटेछ।...२ हुरी बतासलाई छेक्दैथे...२, बिचैमा पर्दा फाटेछ। विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।…

Eh Kancha Malai – Aruna Lama 

ए कान्छा, मलाइ सुनको तारा खसाई देउन। त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला। [गाई गोरु बाधेर छिट्टै भेट्न आउन। बाटैमा रात पर्ला,उज्यालैमा आउन।]... २ अध्यारो के हो र, माया पिरती…

Eklai Basda – Aruna Lama 

[एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ। सहन नसकि आँखा बाट, आँसु त्यसै झरिदिन्छ...२।]...२ रोजेको थिए, तिमीलाई मैले, आफ्नो नै बनाउछु भनि।...२ खोजेको थिए, जीवन भरि, तिमी संगै बिताउछु भनि...२।…

Hera Na Hera Kancha – Aruna Lama 

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो। टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन। हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला। फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन। सुम्पिए हृदय…

Phool Lai Sodhein – Aruna Lama

फुललाई सोधेँ, कहाँ गयो, कता गयो भँमरा।...२ लजाएर फुलले भन्यो, कहाँ गयो, कता लाग्यो। मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले। वनलाई सोधेँ, कहाँ भाग्यो बादल।...२ सुसाएर वनले भन्यो, कहाँ गयो, कता…