Aashaiko Guleli – Milan Amatya

(आशैको गुलेलीमा नजरैको मत्यांग्राले )२ कालीको मुटुलाई बनाई निशाना हानौंला तन्काएर but slowly slowly slowly slowly फकाउने हिम्मत छैन पाउने किस्मत छैन तैपनि बितटाक्दिन रैछौ नि सिपालु बल्ल थाहा हुदैँछ…

Kati Maya – Kunti Moktan

(कति माया लाग्छ रे मै )२ ढुङ्ग्री मुन्द्रीको… (आमाले माया गरी किनी दिएको )२ पोल्टाको चेपमा पैसा गनि दिएको (आमाले माया गरी किनी दिएको…)२ (निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी…

Kati Maya Lagchha – Kunti Moktan 

(कति माया लाग्छ रे मै )२  ढुङ्ग्री मुन्द्रीको…  (आमाले माया गरी किनी दिएको )२  पोल्टाको चेपमा पैसा गनि दिएको  (आमाले माया गरी किनी दिएको…)२  (निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी…

Lakhau Kosis Garda – Raju Lama

(लाखौं कोशिस गर्दा पनि  तिमीलाई भुल्न गार्‍हो भो)२  (यस्तो लाग्छ अब त  बाँच्न पनि सार्‍हो भो)२  लाखौं कोशिस गर्दा पनि  तिमीलाई भुल्न गर्‍हो भो  छाँया बन्थ्यौ तिमी मेरो  मिर्मिरेमा ओझेलै…

Dil Basyo Mayalu – Raju Lama

हे.... मागी है मेलैमा भेट भाको बेलैमा  हो... नाचौं न छमछमी मादलु तालैमा  ए....दिल बस्यो मायालु गाजलु आँखैमा  हो...हितैको दौंतरी पिरती लाउँ त नि  हे...मागी है मेलैमा भेट भाको बेलैमा..... …

Parkhaima Bhijyo  Sirani – Raju Lama

पर्खाइमा भिज्यो सिरानी। .. २ सम्झनिमा बित्यो सपनी। चाँडै फर्की आउ, हे मेरी मायालु…२। पर्खाइमा भिज्यो सिरानी। देउराली सुन्य लाग्छ, माया तिमी नहुँदा। ... २ मुटु मेरो तेसै जल्छ, स्पर्शले…

Mitho – Biswa Nepali 

मिठो, साह्रै मिठो, अचम्मै मिठो, साच्चै मिठो।…२  वाह कति मिठो, तिम्रो माया। [स्वर्गै जान नपर्ने, तिम्लाई देखेसी। केहि खाने नपर्ने, तिम्लाई भेटेसी।]…२ कसम, अति अति अति अति अति मिठो, तिम्रो…

Thamera Kina – Sunita Subba

[थामेर किन छोड्यौ हातहरु। रोजेर किन तोड्यौ साथहरु।]…२ छोडेर गयौ, सारा यादहरु।...२ रोएर बिते, मेरा रातहरु।...२ दुई किनार हरु छोएर बग्ने, तिम्रो बानी मैले चिन्न सकिन।...२ तिमी बग्यौ कुन सागरमा…

Kali Pari Dai – Tara Devi 

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। ...२ हातभरी फुरा उठ्यो, जुरको डाली खन्दा। मेरो जुनी यसै बित्यो भेटहोलाकि भन्दा। बाढी आयो काली गंगा कुनाकानी खेल्दै। हजुरलाई भेटौ भनि आको…

Subhakamana Bhari – Tara Devi 

शुभकामना भरि हरेक स्वासमा, तिम्रो दिर्घायुको कामना गर्न सकूँ म। शुभकामना भरि हरेक पलमा, तिम्रो जीवनमा सुभाष छर्न सकूँ म। आँखाका दुइ घडा प्रीतले भरेको। हरेक बूँदले अभिषेक देओस। श्रदा…

Phool  ko Thunga – Tara Devi 

फुलको थुँगा बहेर गयो, गंगाको पानीमा। कहिले भेट होला है राजै, यो जिन्दगानीमा। झरीको पछि, झुल्केको घाममा, निर्झर पहाडको।...२ भर्खरै प्रिती बसेको बेला,पिर पर्यो बिछोडको। कहिले भेट होला है राजै,…

Ukali Orali – Tara Devi 

उकाली ओराली हरुमा, भन्ज्यांग अनि चौतारी हरुमा। सुन्दर ति, दह हरुमा, हिमालका विशाल छातीहरुमा। जहाँ जहाँ जान्छौ तिमी, म पाईला बनि पछ्याई रहन्छु। ति छहरा, खोला, खहरेहरुमा, सम्झना बनि बगिरहन्छु।…

Soche Jasto Hunna Jeevan – Tara Devi 

[सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२ [पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ। खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२ आँसु आँसु हुन्न जीवन,…

Chanchal Nepalma – Amit Chetri

[छिनको छिनमै सबको मन, बदलिन्छ यहाँ। दिनको दिनै नयाँ कथा, रचिन्छ यहाँ।]...२ कसले कसलाई गर्छ यहाँ, निस्वार्थ माया। जसले जसो गर्यो उसै, हुन्छ नेपालमा। हे ... जे गरेनि, जसो गरेनि,…

Aama – Amit Bista 

जति जन्म लिनुपरेनी, तिम्रो काखमा आउने छु। बहुमुल्य मेरो प्राप्ती बनाई, नयनमा तिमीलाई सजाउछु।  आमा, मेरी आमा, प्यारी आमा, हर्षको नदी तिमी जीवनमा।  केवल मेरो, चाल हेरी, भावना तिमी थाहा…

Timilai Hansera – Tara Devi

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे। आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२। तिमी मलाई छोडीगैसकेको मात्रै के थियो। तिमी फर्कने दिन, म हतारिदै गन्न लांगे…२। [यो दुई दिनको बिछोड पनि…

Ukali Orali Haruma – Tara Devi 

उकाली ओराली हरुमा, भन्ज्यांग अनि चौतारी हरुमा। सुन्दर ति, दह हरुमा, हिमालका विशाल छातीहरुमा। जहाँ जहाँ जान्छौ तिमी, म पाईला बनि पछ्याई रहन्छु। ति छहरा, खोला, खहरेहरुमा, सम्झना बनि बगिरहन्छु।…

Yestai Rahechha – Devika Bandana

यसतै रहेछ, यहाँको चलन।…२ हार्नेको आँसु-आँसु,जित्नेको हाँसो-हाँसो। हार्नेको आँसु-आँसु,जित्नेको हाँसो।  मेरो छैन केहि, हजुरलाई गुनासो।…२ यसतै रहेछ, यहाँको चलन। [तिम्रो लागि दुई दिनको रमझम-रमझम। मेरो उमेर भरिको, नाशो भो।]…२ तिमीले…

Mero Pyaro Manche – Ciney Gurung

[मेरो प्यारो मान्छे तिमी, एकलै नजाउन। जानेभए मलाई पनी साथै लैजाउन।]...२ [जब तिमी नजिकिन्छौ, मेरो बैश फूल्छ। मुस्कुराउदै हेरी दिदा मन को दैलो खुल्छ।]...२ एक्लै अब भिडबाट नहराइदेउ न। जाने…

Hanga Hanga – Aruna Lama 

हो ....हो ...हो [हाँगा-हाँगा बनभरि, चैत फुलेछ। थाहा नपाई मनभरी, बैश फूलेछ।] ...२ [कता-कता कसैलाई भेटे-भेटे झै। संग्लो पानी पिई तिर्खा मेटे-मेटे झै।] ...२ कोहो-कोहो दुइ आँखामा आइ डूलेछ। थाहा…

Lahare Bara – Aruna Lama 

लहरे वर घुमाउने चौतारी। ...२ बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन। ...२ बैरागीको मनलाइ बरिलै। लहरे वर घुमाउने चौतारी। आकाशको कालो बादल, मनभरि छायो। ...२ हास्ने खेल्ने उमेरलाई,…

Udas Mero Jivan Katha – Aruna Lama

[उदास मेरो, जिवन कथा, कसैलाई भनिन। यो जन्म भरी, सहेको व्यथा, त्यो पनि भनिन।]...२ बेदना मेरो, छन शुन्य केवल, पहरा सुसाई।...२ साहारा विना जिन्दगी देख्ने, छन जुन विझाई। जिवनदर साँघुरिगयो,…

Birahale Royeko Raat – Aruna Lama

[विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा। सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२]...२ मायाको डोरी बाट्दैथे, पराई आँखाले काटेछ।...२ हुरी बतासलाई छेक्दैथे...२, बिचैमा पर्दा फाटेछ। विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।…

Eh Kancha Malai – Aruna Lama 

ए कान्छा, मलाइ सुनको तारा खसाई देउन। त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला। [गाई गोरु बाधेर छिट्टै भेट्न आउन। बाटैमा रात पर्ला,उज्यालैमा आउन।]... २ अध्यारो के हो र, माया पिरती…

Eklai Basda – Aruna Lama 

[एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ। सहन नसकि आँखा बाट, आँसु त्यसै झरिदिन्छ...२।]...२ रोजेको थिए, तिमीलाई मैले, आफ्नो नै बनाउछु भनि।...२ खोजेको थिए, जीवन भरि, तिमी संगै बिताउछु भनि...२।…

Hera Na Hera Kancha – Aruna Lama 

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो। टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन। हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला। फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन। सुम्पिए हृदय…

Phool Lai Sodhein – Aruna Lama

फुललाई सोधेँ, कहाँ गयो, कता गयो भँमरा।...२ लजाएर फुलले भन्यो, कहाँ गयो, कता लाग्यो। मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले। वनलाई सोधेँ, कहाँ भाग्यो बादल।...२ सुसाएर वनले भन्यो, कहाँ गयो, कता…

Kehi Kadam- Yash Kumar 

[केहि कदम तिमी संगै, हिड्ने मन छ। नजिकबाट तिमीलाई, चिन्ने मन छ।]…२  [केहि दुखहरु, तिम्रो सुनु। केहि खुशीहरु, मेरो बांडू।]…२ तिम्रा सारा आँसुहरु, लिने मन छ। नजिकबाट तिमीलाई, चिन्ने मन…

Sapana Bhulai Sara – Yogesh Vaidya

सपना भुलाई सारा, आँशु पिएर जाऊ। मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ। सपना भुलाई सारा। जनम जनम नखुल्ने, आँखा दिएर जाऊ।...२  एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ। सपना भुलाई सारा,…

Barha Baishakh – Yogeshwor Amatya 

नेपाली हौ, नेपालीको लागि।…२ कोहिछैन हाम्रो, बिकल्प अर्को। मिलेर लागौ, कर्ममा हामी।...२ पुछ्नुछ आँसु, आमाको मनको। सिंगार्न थाल्छौ, जब भग्नता। हास्नेछिन आमा, घर फर्कदा...२। निराशा हैन, आँखामा हाम्रो।...२ झुल्किनु पर्छ,…

Mero Desh Dubna Laagyo – Swaroop Raj Acharya

मेरो देश डुब्नै लाग्यो ...... मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ। सपुत छौ कि कोहि, माझी बचाइदेउ।...२ केहि ढुकढुकी छ बाँकी,[ मर्न तेसै नदेउ।]...२ आएन कोहि यो देश लै आँखा…

Mana Milne Manche Katai – Swaroop Raj Acharya 

मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले। तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले। मैले भने तिमीलाई भुल्नै सकिन। तिमी बाहेक अरु संग खुल्नै सकिन। नजानेरै तिम्रो चित्त दुखाएकी मैले।…

Gurans Fulyo – Swaroop Raj Acharya

[हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।...२  किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।]...२ [गुराँस फुल्यो पाखैमा, झम्के फुली नाकैमा।...२ माया बस्यो ए कान्छी ल है, गाजलु ती आँखैमा।]...२ केशराशी…

Timinai Hau Mero – Swaroop Raj Acharya

[तिमी नै हौ मेरो जीवनको आशा। मैले देख्ने सपनाको, तिमी भरोसा...२।]…२ तिमी नै हौ मेरो। नतोड है कहिल्यै पनि, बिश्वास मेरो।…२ हरघडी लागिरन्छ, केबल आश तिम्रो। तिमी नै हौ मेरो,…

Marne Kasailai – Swaroop Raj Acharya 

मर्ने कसैलाई रहर हुदैन।...२ तर नमरेको प्रहर हुदैन।...२ भागेर जाऊ, कुन ठाउँ जाउँ।...२ मान्छे नमर्ने, शहर हुदैन।...२ मर्ने कसैलाई रहर हुदैन। [हुदैन मान्छे मात्रै नजाती। दैब पनि रहेछ पक्षपाती। ]…२…

Ankhama Nind Chaina – Swaroop Raj Acharya

[आँखामा निँद छैन, मनमा चैन छैन। किन भयो के भयो, मलाई केहि थाहा छैन। कसैलाई सम्झिरहन्छु, एकान्तमा हराईरहन्छु। सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२]…२ कसैलाई सम्झन्छु म, आफैलाई…

Manmohini Meri Sangini – Swaroop Raj Acharya

रुप यौवन तिम्रो, फुल झैँ कोमल मन यो।…२ छिनछिन मै पग्लिरहने, मायामा झनझन यो। मनमोहिनी मेरी संगिनी।…६ लाली त्यो ओठ टोकेकी, लाजले शिर झुकाकी।…२ मुटु नै घाइते बनाई…२ , भन…

Deep Banos – Satya Raj Acharya

दिप बनोस यो, हाम्रो जीवन।…२ यात्री बाटो देखाउनलाई। दिप बनोस यो, हाम्रो जीवन। यात्री बाटो देखाउनलाई। तन मन बचन, शुद्द बनोस।…२ सबको मुहार, हसाउनलाई। दिप बनोस यो, हाम्रो जीवन। [छाना…

Timi Sanga – Swaroop Raj Acharya 

तिमीसँग नजिक भएर, खै कुन पाप गरें।…२ लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२ नदी बगेकै थियो, जुन झुल्केकै थियो।…२ जिन्दगी आफ्नै लयमा…२, चलिरहेकै थियो…३।  लय आफ्नै जिन्दगीको, बर्बाद गरें।…२   …

Nabujheko Hoina Timilai – Swaroop Raj Acharya

नबुझेको हैन तिम्लाई, नचिनेको हैन।…२ फेरी पनि तिम्लाई भुल्ने, उपाय नै छैन।…२ तिम्रो घरै भत्काउने, मेरो नियत हैन। …२ फेरी पनि तिम्लाई भुल्ने, ओखती नै छैन।…२ नेटो काटी गएकै हो,…

Eutai Sahara – VJ Priety

लालालालालालाला…लालाला।…५ सुन, जुन , कस्तो प्यारो तिम्रो माया। [सुन, भनन, जुन हेरन। कस्तो, शितल, तिम्रो छायाँ को। एउटै साहारा, तिम्रै मायाको। ]...२ लालालालालालाला…लालाला।…५ [सावन बादलको नाता, बर्खे झरी जस्तै। दिन…

Karod Mutu Haruko – Various Artists 

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२ न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल। करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल। चौतारी मेला, रोधी र भैलो, नेपाली कण्ठले। रमाइलो पार्दै, यो फुलबारी,…

Yo Karma Bhumiko – Various Artists 

[यो कर्मभुमीको आँगनमा, कर्मको उदाहरण। प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२। बिकासको फुल फुलाउ।…२]…२ विश्वास गर्छन यहाँका मानिसहरु, शब्दमा हैन, कर्ममा।…२ बिकासको लहर पुर्याउनु छ, शहरमा हैन गाउँमा। गाउँ,…

Barilai Kanlo – Nhyoo Bajracharya 

बारीलाई कान्लो चाहिएको छ।  खेतलाई आली चाहिएको छ।  मेरो देशको सिमानामा भने पर्खाल हैन।  नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।  बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो । गार्‍हो…

Najik Timi Chau – Kamal Khatri 

[नजिक छौ तिमी, मेरो नजिक छौ। मेरो मुटु भन्दापनि, नजिक छौ।]...२   धडकन हौ, तिमी मेरो धडकन हौ। मुटुको चालभन्दा, ठुलो धडकन हौ।  [देख्दछु तिमीलाई, घामको झुल्को झैँ।  हेर्दछु तिमीलाई,…

Pani Paryo – Almoda Rana Uprety 

[फनटास्टिक, ओण्डरफुल, हुने थियो लाईफ। मेरो मनको तालैमा, हाने तिम्ले डाईभ।]...२ एक्लो जीवनको परोब्लम भुलेर।…२ हे, आऊ नाचौ पातली, झम्झमी रुझेर। [पानी पर्यो, असिना झर्यो। दाईको रुमाल, भाउजुलाई मन पर्यो।]…२ …

Kehi Kadam – Jaljala Pariyar 

[केहि कदम तिमी संगै, हिड्ने मन छ। नजिकबाट तिमीलाई, चिन्ने मन छ।]…२  [केहि दुखहरु, तिम्रो सुनु। केहि खुशीहरु, मेरो बांडू।]…२ तिम्रा सारा आँसुहरु, लिने मन छ। नजिकबाट तिमीलाई, चिन्ने मन…

Suna Saili – Hemant  Rana 

[सुन साइली, साइली, परदेश बाट म आउँला। सुन साइली, साइली, चालिस कटेसी रमाउँला।]…२  सुन साइली, साइली, दियोमा तेलै हुरुरु। सम्झी कहिल्यै नरुनु। सुन साइली, साइली, परदेश बाट म आउँला। सुन…

Musukka Hasda – Sano Sansar

मुसुक्क हाँस्दा भुतुक्कै पार्छे कान्छी मोरीले हे छम् छम् नाच्दै कम्मर लच्काउदै हेर्छे गोरीले हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे नागबेली चालले सबैलाई लोभ्याउँछे आँखाको भाकाले सबैलाई लट्ठाउँछे नागबेली चालले सबैलाई…