Naya Nepal – Shadows

The Lyrics

हेर नँया छ मान्छे, हेर पुरानो व्यबहार
हेर बुद्धको आँखा, हेर कुर्सिको खेल

नँया छ नेपाल पुरानो गतिबिधि
बिजुली छैन रोकिएको छ प्रबिधि
नँया छ सरकार चुपचाप नेपाली
रुदैछ नेपाल दुखले पुरिएको छ नेपाल

हेर राजनिती छायो, यहाँ बोली को खेल
हेर रोएको आँखा यहाँ दुख अनेक

नँया छ नेपाल पुरानो गतिबिधि
बिजुली छैन रोकिएको छ प्रबिधि
नँया छ सरकार चुपचाप नेपाली
रुदैछ नेपाल दुखले पुरिएको छ नेपाल

हेरन यिनका आँखामा कती सपना …….
हेरन भोको पेटमा कती जनता भोका नै छन्
मागेको धेरै होईन सिङै एउटा नेपाल दे
मागेको भबिस्य होईन बर्तमानमा सुधारले

(नँया छ नेपाल पुरानो गतिबिधि
बिजुली छैन रोकिएको छ प्रबिधि
नँया छ सरकार चुपचाप नेपाली
रुदैछ नेपाल दुखले पुरिएको छ नेपाल) २

Advertisements