Philo Maya – Asif Feat The Unity

(रात पछि दिन आयो 
दिन पछि रात 

समय संगै बर्षौ बित्यो 

तर बितेन तिम्रो याद)—२ 
तिमी नै हौ मेरो 

(पहिलो माया)—३ 

आह् हा… हा… 

(पहिलो माया)—३ 

आह् हा… हा… 
ओइ……. 

सुन्दै जा म भन्दै जान्छु 

मेरा मनका सारा कुराहरु 

छैन नसम्झि सुतेको कुनै दिन 

के भयो भनि सोध्छ ति बाचाहरु 

आफुले आफ्नै मनलाई 

लुकिबसेका ति सम्झनाहरुलाई 

सम्झि कल्पि भोगि ति ब्यथा 

कठोरताका साथ किल्चिदि भावनाहरुलाई 

चाहन्छ मर्न यो प्रेमीको हात समाइ 

good world good bye 

यस्मा तेरो के गल्ती 

हर मानवको फिक्री गर हुन्छ प्रगति 

बाँच्नलाई you just think no time for मोज मस्ति 

गर्थिस् त मस्ति 

त फस्थिस् सात् तेत्तिस् 

मस्तिको हावाले छोयो तँ के बुज्थिस्… बुझिस् 
(पहिलो माया)—३ 

आह् हा… हा… 

(पहिलो माया)—३ 

आह् हा… हा… 
मन्द मन्द छ भावना 

न्यानो छ आभास् 

कसरी भनु म तिमीलाई 

तिमी नै हौ मेरो 
पहिलो माया 

सुरुमा मसक्क मुसुक्क 

सुनन भनन 

यसरी नै भयो सुरुवात 

त्यसपछि चापक्क चुपुक्क चुमुक्क चामक्क 

interesting हुन थाल्यो रात 

बिस्तारै जिस्कदै बम्कन्दै पड्कदै भड्कदै 

बढ्न थाल्यो मनमुटाव 

त्यसपछि पिट्पाट् हातपात् विस्वासघात 

अदालतमा इज्जतको watch…… what?? 
रिस तेरो होला दिमागमा नै बस्ला 

तेरो पहिलो माया को यो आधार 

होला मायाको प्रभाव 

त्यो माथिको त्यो लगाव 

सपना बनाउने होला त्यो साकार 
त्यो चिन्तालाई control मा राखि 

त बढ् अघि 

life’s like this भनी त अब जिउन सिक् 

you gotta trust me bro 

coz i have been there 

same old routine…… 

romantic atmosphere 
पहिलो माया 

पहिलो माया

Advertisements