Bhana Solti ho Kasle – Jyoti Magar

(जाऊँ अनि चाँडो छैन म सानी 

मनमा छ है मायाको खानी )२ 

भन सोल्टी हो मलाई कसले हो लैजाने 

भन सोल्टी हो हो हो हो… 

मलाई कसले हो लैजाने 

तिमी तिमी तिमी तिमी तिमी 

कसले हो लैजाने… 
(एउटालाई हेर्छु एउटा नै राम्रो 

अर्कोलाई हेर्छु अर्को झन राम्रो )२ 

(कतै माया प्रिती बस्छ कि हाम्रो )२ 

(लाईन्छ माया एउटालाई छानी 

मनमा छ है मायाको खानी )२ 

भन सोल्टी हो मलाई कसले हो लैजाने 

भन सोल्टी हो हो हो हो… 

मलाई कसले हो लैजाने 

तिमी तिमी तिमी तिमी तिमी 

कसले हो लैजाने… 
(बाबु आमालाई सक्दिन भन्न 

मन लाको छ बेहुली बन्न )२ 

(माग्न आऊ घरमा भागी त जान्न )२ 

(नजिकै आऊ आफन्त ठानी 

मनमा छ है मायाको खानी )२ 

भन सोल्टी हो मलाई कसले हो लैजाने 

भन सोल्टी हो हो हो हो… 

मलाई कसले हो लैजाने 

तिमी तिमी तिमी तिमी तिमी 

कसले हो लैजाने…

Advertisements