Taalko Pani – Nepathya 

लहै.........................  (तालको पानी माछीले खानी  पिरिम सित जानी कि नजानी ) ४  हांगो नाँच्ने बन्चरी त  आकाशैको बाजा  जुगौं भयो पिरिम भाको  बल्ल भेटें आज  सुनको औंठी शिरमुन्द्रि  साथ लिई…

Jhajhalko Aairancha – Binod Khambu & Parbati Rai

(बैशाख मेला घुम्न जाँदा सँगसँगै हामीले गुराँस टिपेको )२  (झझल्को आईरहन्छ नि लालै झझल्को आईरहन्छ )२  सोल्टि ज्यु तिमीले गुराँस टिपी दुई चुल्ठो मेरो मायाले सजाको  (झझल्को आईरहन्छ नि लैलै…

Dholakai Bajyo – Sugam Pokhrel

शब्द रचनाः घमराज लुइँटेल संगीत, स्वरः सुगम पोखरेल एल्बमः सुगम संगीत ढोलकै बज्यो, मादलै बज्यो, बज्यो है डम्फू बाजा नाच्दै म गाउँदै, रमाइलो गर्दै बनाऊँ यो माया ताजा हावा है…

Jadaichhu Aba Chadi – The 1974 A D

जाँदैछु अब छाडि टाढा तिमीलाई  तिमीलाई...  ति बाचा बन्धनहरु सारा सुम्पिएर  तिमीलाई...  (बाधिदैछु यो संसारको रीतमा  गाउँदैछु यो बिछोडको गीतलाई )२  नरुनु अब पुग्यो अझै आँखा  छोपि छोपि आउने छैन …

Aadha Raatma – Chintu Rimal

आधा रातमा उठेको चुरोट तान्नलाई  यताउति खोजेको सलाई बाल्नलाई  झ्यालबाट उत्रेर कौसी झरें है  चिप्लो रहेछ भुईं सोल्टि झन्दै लडें है  एउटा हातमा चुरोट छ अर्को खल्तिमा  यस्तै रहेछ हेर…