Valentine Song – Asim Khan 

हिजो आज खोज्दै हिँड्छु 
थाहा छैन कसलाई 

जब देखि तिमी गयौ 

यस्तो भयो मलाई 

रातमा निन्द्रा छैन 

दिनमा होस छैन 

एक्लै म टोलाईरहन्छु सधैं किन 

जब सम्झन्छु ति पल 

जब याद गर्छु ति क्षण 

किन यस्तो लाग्यो तिमी बिना 

you are my love 

you are my side 

will you be my valentine? 
लाखौं कोशिस गर्छु भन्दा नि 

मैले तिमीलाई भुल्न सकिन 

सोच्दिन भन्थें चाहन्न भन्थें 

तर किन मुटु मान्दैन 

केहि गर्न सक्दिन केहि भन्न सक्दिन 

यो के को नशा मलाई चढ्यो 

आफैमा डुबि जादाँ झन 

तिम्रो याद आउँदा झन 

मेरो माया तिमीलाई अझै बढ्यो 

you are my love 

you are my side 

will you be my valentine? 
मायाको अर्थ बुझ्न खोज्दा पनि 

मैले तिम्रो साथ पाइन 

सायद यहि होला सजाँय मेरो 

तिम्रो माया बुझ्न चाहिन 

माफ गरि देउ मलाई 

हात थाम्न देउ मलाई 

पागल भई सकें तिम्रै लागि 

अब भन्न देउ मलाई 

अब गाउन देउ मलाई 

मेरो मनको यो गीत तिम्रै निम्ति 

(you are my love 

you are my side 

will you be my valentine? )२

Advertisements