Purano Gaun Kya Ramro – Yash Kumar 

(पुरानो गाउँ क्या राम्रो ठाउँ 
चन्चले नानी क्या राम्रो बानी 

घुम्दै म आएँ तिम्रो गाउँमा 

तिमी यो मनलाई सम्हाली देउ न)३ 
(डर लाग्छ तिमीसित)२ 

(भन्न मन लाग्छ गर्न मन लाग्छ 

केहि मिठा बातहरु…)२ 

पुरानो गाउँ क्या राम्रो ठाउँ 

चन्चले नानी क्या राम्रो बानी 

घुम्दै म आए तिम्रो गाउँमा 

तिमी यो मनलाई सम्हाली देउ न 
(गाँजलु आँखा नशालु हेराई)२ 

नजिक आँउछिन् केहि भन्न खोज्छिन् 

(कमाउदैँ ओठहरु…)२ 

पुरानो गाउँ क्या राम्रो ठाउँ 

चन्चले नानी क्या राम्रो बानी 

घुम्दै म आए तिम्रो गाउँमा 

तिमी यो मनलाई सम्हाली देउ न)२

Advertisements