Jindagikai Sawal Hunchha – Swaroop Raj Acharya

(जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो 
भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो )२ 

(भोलि त्यसै छुटिएर रुनु पर्छ भने )२ 

(आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो )२ 

(माया गर्ने हजार हुन्छन् कसलाई जोवन साट्ने )२ 

(यता पनि उता पनि तिम्रै भनि ढाँट्ने )२ 

(यहि बिश्वासमा परेर बियोग हुनुपर्छ भने )२ 

(आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो )२ 
(काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ )२ 

(बिछोडको घाउले त कलेजी नै छुन्छ )२ 

(एउटा दाग मेटाउन वर्षौ धुनु पर्छ भने )२ 

Advertisements