(हिजो अर्कै सङग देखे,आज अर्कै सङग देखे
मेरो साथ छोडे देखि,तिमिलाई धेरै धेरै सङग देखे)२
कस्तो चाह रहेछ तिम्रो,कसैले पुर गरेनन्
सबैको भरमा पर्यो तिमि,कोहि तिम्रो भरमा परेनन्
टोल टोलमा तिम्रै चर्चा सुने,बाटोमा पागल झै हाँसेको देखे
(मेरो साथ छोडे देखि,तिमिलाई येस्तै येस्तै रुपमा देखे)२
(जहाँ छोड्यो म त्येहिँ नै छु
जस्तो छोड्यो म त्येस्तै नै छु)२
धेरै पर तिमिलाई देखे,धेरै परिबर्तन तिमिमा देखे
मेरो साथ छोडे देखि,तिमिलाई धेरै धेरै सङग देखे
हे हे हे हो हो हो हा हा हा