Birsi Deu – Yuben Shakya

बिर्सिदेउ जे हुनु थियो 
नयाँ संन्सार शुरु गर 

मान का सारा दु:ख हरु 

मेरो सामु तिमी भन 

मायालु।।।। 
आज तिमी किन एसरी 

तर्केर हिडी रहेछौ 

मान क सारा बेथा हरु 

मेरो सामु किन भन्दिनौ 

मायालु।।।।। 
दु:ख सबै भुलि देउ 

हर्स मा तिमी बाँच्ने गर 

बिर्सिदेउ जे हुनु थियो 

नयाँ संन्सार शुरु गर 

मायालु।।।।।।।।।

Advertisements