Nabhana Tyaso Nabhana – Dipak Limbu & Milan Amatya 

(बाँचेर खै के गर्न सकें र )२ 
(मरें त पाउँथे कि बिश्वास त्यो )२ 

फूल मै कोमलता फूलैमा रंग 

फूलैमा हुन्छ सुबास 

गाली मै माया हुन्छ ए लाटी 

(नबन त्यति निराश )२ 

(नभन…त्यसो नभन…)२ 
(तिम्रो मिठो मायामा डुबेर बस्छु संसारै भुलेर )२ 

तिम्रो मनको बगैंचामा सधैं नै बस्छु ढकमक्क फुलेर 

(तिम्रो लागि त म मर्न सक्छु )२ 

बिश्वास गर 

(नभन…त्यसो नभन…)२ 
(दुख र सुख जीवनको पाटो गरौंला संघर्श )२ 

एकमुट्ठि खाउँला एक सरो लाउँला त्यसैमा छ हर्ष 

(तिमीले बुझे सुध्रिन्छ बाटो )२ 

नत्र बिग्रिन्छ 

(नभन…त्यसो नभन…)४

Advertisements