Maya Lagdaina Aaba – Hemanta Rana 

(माया लाग्दैन अब तिम्रो भनि 
ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि )२ 

(आ हा आ हा हा आ हा आ हा हा )२ 
(त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा 

त्यो आँशु छल्कियोस् बरु तिमिसँगै हुँदा )२ 

जति दुखे नि यो मायाको घाउ 

दुख्यो भन्दिन म आऊ चलाऊ 

(आ हा आ हा हा आ हा आ हा हा )२

Advertisements