Maile Soche Timilai – Himal Sagar 

मैले सोचे तिमीलाई 
तिम्ले सोचेउ अर्कैलाई 

(आश त मर्‍यो अब 

छैन चाह बाँच्नलाई)२ 

मैले सोचें तिमिलाई… 
(तिमी हिँडेउ जुन बाटोमा 

पाईला बनि पछ्याई रहे 

आफ्नो खुशी पन्छ्याएर 

तिम्लाई दुख्दा साथ दिए) 

आफ्नो सम्झी तिमीलाई 

भुलेको थिएँ आफैलाई 

आशा त मर्‍यो अब 

छैन चाह बाँच्नलाई 

मैले सोचे तिमिलाई … 
(तिमी बाहेक यो जुनिमा 

अर्को साथ खोज्दिन म 

तिम्ले झुक्याई गए पनि 

तिम्रो बाटो छेक्दिन म)२ 

मिठा बचनमा भुलाई 

बिचल्लिमा पारेउ मलाई 

आशा त मर्‍यो अब 

छैन चाह बाँच्नलाई 

मैले सोचे तिमीलाई 

तिम्ले सोचेउ अर्कैलाई 

आशा त मर्‍यो अब 

छैन चाह बाँच्नलाई 

मैले सोचे तिमीलाई

Advertisements