[(भनि सकेर सबै कुरा )२
भन्न बाँकी रह्यो एउटा कुरा ]२
सुख दुखका कुरा भए
छुट्टिए पछिका कुरा सुनाए
सुनेर उसका मिठा कुरा
म पनि उ संगै रमाए
तर भन्न बाँकी रह्यो एउटा कुरा
भनि सकेर सबै कुरा
भन्न बाँकी रह्यो एउटा कुरा
साथीभाई सम्झियौं
सम्झियौं सारा कुराहरु
नभन्दै जाने बेला भयो
भन्नै सकिएन केहि कुरा
भन्न बाँकी रह्यो एउटा कुरा
(भनि सकेर सबै कुरा
भन्न बाँकी रह्यो एउटा कुरा )२