Sune  Timro Khusi – Narendra Pyasi

त्यसैले म आईन तिमीलाई दुख दिन{…} 
(सुने तिम्रो खुसी त्यतै थियो अरे )2 

(त्यसैले म आइन तिमीलाई दुख दिन )2 

सुने तिम्रो खुसी त्यतै थियो अरे 

(त्यसैले म आइन तिमीलाई दुख दिन{…})2 
(भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा )2 

(साथ दिन्छु भन्दा फेरी के पर्‍यो र बाधा )2 

देखे तिम्रो माया फेरिएछ क्यारे 

(त्यसैले म आइन तिमीलाई दुख दिन{…})2 
(सताउँछ तिम्रै यादले मलाई रात दिन )2 

(जति टाढा गए पनि तिमीलाई म भुल्दिन )2 

तर तिम्रो रोजाई उतै भयो क्यारे 

(त्यसैले म आइन तिमीलाई दुख दिन{…})2 
सुने तिम्रो खुसी त्यतै थियो अरे 

(त्यसैले म आइन तिमीलाई दुख दिन{…})2

Advertisements