Ma Ta Roye Roye – Narendra Pyasi

(म त रोएँ रोएँ तिम्रो सम्झनामा 
तिमी किन रोयौ भन मेरी माया )२ 

म त रोएँ रोएँ… 
[(धर्तीले टाढा भई गए पनि )२ 

मनले टाढा सोच्दिन कहिले ]२ 

(तिमीले सम्झ बिर्स मायालु )२ 

तिमीलाई भूल्ने छैन म कहिले 

म त रोएँ रोएँ तिम्रो सम्झनामा… 
[(सोचेको कहिले नपुग्दो रहेछ )२ 

मन मात्रै दुखि बनाए मैले ]२ 

(आँखाले आँशु बगाए पनि )२ 

जतनले मनमा राख्ने छु मैले 

म त रोएँ रोएँ तिम्रो सम्झनामा 

तिमी किन रोयौ भन मेरी माया )२ 

म त रोएँ रोएँ…

Advertisements