Kathmandu Chutyo Herda Herdai – Narendra Pyasi 

(काठमाण्डु छुट्यो हेर्दा हेर्दै आकाश माथि उडि हालें म )२ 
याद आयो आफ्नै देशको याद आयो आफ्नै गाउँको 

धेरै टाढा पुगिं हालें म काठमाण्डौ छुट्यो हेर्दा हेर्दै… 
(बिदेशिन मन थिएन बाध्यतामा परें म )२ 

जति दुख गर्दा पनि अभावमै मरे म 

जन्मभूमि छुट्यो साथीभाई छुटे 

(याद आयो मायालुको )२ 

धेरै टाढा पुगिं हालें म 

काठमाण्डु छुट्यो हेर्दा हेर्दै… 
(जहाँ पुगें पनि सधैं ठक्कर मात्र पाउँछु म )२ 

थाहा छैन अब फेरि कहिले फर्कि आउँछु म 

लेकबेसी छुट्यो उतै खुशी छुट्यो 

(याद आयो मायालुको )२ 

धेरै टाढा पुगिं हालें म 

काठमाण्डु छुट्यो हेर्दा हेर्दै…

Advertisements