Ukali Jada Jadai – Hemanta Sharma 

(उकाली उकालीमा जादाँ जादै दाहिने तिर बर 
बर बर घुमेर तेर्सो लागे आउँछ मेरो घर )२ 

आउँदै जादै गर्नु है छैन धेरै पर 

हो (मरि लानु के छ र )५ 
(जुन खोलीको पानी मिठो उहि खोलीको माछा 

माया मिठो चोखो मनको मनकारीलाई थाहा छ )२ 

धन्य हुन्थ्यो हजुरले दैलो मेरो टेके 

म पनि त आफ्नै हुँ नि भित्री मनले देखे 

(मरि लानु के छ र )४ 
(न त शिरमा न देउतालाई डालीको फूल खसे 

मनको भारी बिसाइन्थ्यो हाम्रै तिर बसे )२ 

जिन्दगीमा लिनु दिनु यहि रसिलो बोली 

कसको के नै छ र ठेगान कहाँ भईन्छ भोली 
उकाली उकालीमा जादाँ जादै दाहिने तिर बर 

बर बर घुमेर तेर्सो लागे आउँछ मेरो घर )२ 

आउँदै जादै गर्नु है छैन धेरै पर 

हो (मरि लानु के छ र )८ 

हो मरि लैजानु के छ र

Advertisements