baachchhu timrai – deepesh kishwor bhattarai

Artist/Singer: Deepesh Kishwor Bhattarai (दीपेश किशोर भट्टराई)
Genre: Pop

Lyrics

(बाँच्छु तिम्रै लागि, मर्छु तिम्रै लगि
जे गर्छु अब म, सब तिम्रै लागि)–२

(साहारा एउटै तिम्रो याद भो
तिमीबिना जिउने अब बानी भो)–२

हांस्छु तिम्रै लगि, रुन्छु तिम्रै लागि
जे गर्छु अब म सबै तिम्रै लगि

(धोका मैले मात्र किन पाएछु
तिमीलाई चाहनु गल्ति गरेछु)–२

हांस्छु तिम्रै लागि, रुन्छु तिम्रै लागि
जे गर्छु तिम्रै लागि गर्छु, मर्छु तिम्रै लागि
जे गर्छु अब म, सबै तिम्रै लागि !!!

Advertisements