Jati Nai Dukha – Nabin K Bhattarai 

जति नै दु:ख मैले दिएनी 
नजानि मैले चित दुखाए पनि 

किन हो चिरिन्छ मेरो यो छाति, सम्झि तिमिलाई 
लिई मेरो नाम उडाए पनि 

तिम्रो नजरमा गिराए पनि 

किन हो सबैको कुरा लत्याई, रोज्यौ मलाई 
जानि जानि भुल्न खोजे पनि 

चिढाउन नाता ताडे पनि 

किन हो जिउन सकिन मुस्काई, बिर्सि तिमिलाई 
जति नै दु:ख मैले दिएनी 

नजानि मैले चित दुखाए पनि 

किन हो चिरिन्छ मेरो यो छाति, सम्झि तिमिलाई 

जति नै दु:ख मैले दिएनी

Advertisements