Yo Lamo Raat – Nabin K Bhattarai 

(यो लामो लामो रात बिताउन गार्‍हो भो मलाई )२ 
काउकुती लाग्दछ तिमीलाई सम्झिदा 

मान्दैन मन तिमी बिना एकछिन बस्न 

यो लामो लामो रात बिताउन गार्‍हो भो मलाई… 
(आँखा खुल्दै छ तैपनि सपना सजाएँ 

यो सपना साँचै भएको भए म रमाउथें )२ 

(यो लामो लामो रात बिताउन गार्‍हो भो मलाई…)२ 

काउकुती लाग्दछ तिमीलाई सम्झिदा 

मान्दैन मन तिमी बिना एकछिन बस्न 

यो लामो लामो रात बिताउन गार्‍हो भो मलाई…

Advertisements