Chokho Maya – Pramod Kharel

(चोखो माया गर्छु भन्थ्यौ तिमी बिना मर्छु भन्थ्यौ )२ 

जिन्दगीका जँघारहरु तिमीसँगै तर्छु भन्थ्यौ 

(झूटो रहेछ तिम्रो बाचा झूटो रहेछ तिम्रो माया )२ 

(घाइते पार्‍यौ पापीनीले जिउँदै मार्‍यौ पापीनीले…)२ 
(धर्ती साक्षी छ हामीले चोखो माया प्रिती लाएको )२ 

ईश्वर साक्षी छ हामीले शिर छोएर कसम खाएको 
(झूटो रहेछ तिम्रो बाचा झूटो रहेछ तिम्रो माया )२ 

(घाइते पार्‍यौ पापीनीले जिउँदै मार्‍यौ पापीनीले…)२ 
(बाचा पूरा नगर्नेले व्यर्थै बाचा गर्नु किन )२ 

(धोका के हो तिमीले पनि बुझ्छ्यौ सायद कुनै दिन )२ 

(म त तिम्रै भरमा परें मैले तिम्रै बिस्वास गरें )२ 

(घाइते पार्‍यौ पापीनीले जिउँदै मार्‍यौ पापीनीले…)३

Advertisements