Churpi Hai Mitho – Deepesh Kishwor Bhattarai 

छुर्पी है मीठो चौरी गाईको, आझै मीठो मायालुको हाँसो 

मेरी मैच्याग् डाँडापरि, भेट्नै गार्हो कसरी म बाँचौ )—२ 

(ए प्रीय)—३ 
(खोलाको पानी धमिलो, आप्ठ्यारो भै गो पिउनलाई 

फाट्न थाल्यो मेरो माया (छैन नि धागो सिउनलाई)—२ 

छुर्पी है मीठो चौरी गाईको, आझै मीठो मायालुको हाँसो 

मेरी मैच्याग् डाँडापरि, भेट्नै गार्हो कसरी म बाँचौ )—२ 

(ए प्रीय)—३ 
फूल है राम्रो गुराँसको (टिप्नु त धेरै गार्हो छ)—२ 

जति नै टाढा बसे नि, (आफ्नो त माया प्यारो छ) —-२ 

छुर्पी है मीठो चौरी गाईको, आझै मीठो मायालुको हाँसो 

मेरी मैच्याग् डाँडापरि, भेट्नै गार्हो कसरी म बाँचौ 

Advertisements