Pirati Mitho Lau – Sanjeev Singh

(आशाको किरणसँगै मेरो जीवनमा 

खुशिहरु संगाली हरेक पलहरुमा )२ 

(पिरती मिठो लाऊ )२ 
(ताराहरु सबै संगी तिम्रो नै 

बादल थियो पछ्यौरी तिम्रो नै )२ 

चन्द्रमा जस्तै तिम्रो मुहार थियो 

स्वर्गकी परी जस्तै रुप तिम्रो थियो 

(धर्तिमा झरि आऊ )२ 
(दिन र रातहरुमा सपना तिम्रै देख्छु 

किन तिमीसँगै सधैं डुली रहन्छु )२ 

दिनेछु खुशी सबै तिमीलाई 

आउ मिलेर एउटा संसार बनाऊ 

(बन्धन तोडि आऊ )२ 
पिरती……………

Advertisements