Pardesh Bata Pardeshi – Sanjeev Singh

(परदेशबाट परदेशी आयो बसैमा चढेर 

दुई चार दिन बसी फर्केर गयो 

यो मन मेरो कठै हरेर )२ 

(हा हा हा हो हो हो हो….)४ 
(फोटो त खिचें मनैले हजुर क्यामरा थिएन 

जाने बेलामा बुझेर आफै उनले नै 

उनको तस्बिर दिएन )२ 

(हा हा हा हो हो हो हो….)४ 
भेट फेरी कहिले होला नि हजुर म भन्न सक्दिन 

मनको कुरा पोख्नलाई उनको 

शहर नि कहाँ हो जान्न सक्दिन 

(हा हा हा हो हो हो हो….)४

Advertisements