Sapanama Bhulechhu – Sanjay Shrestha 

सपनामा भूलेछु बिपनालाई बेर्सेर  रात पनि बित्नेभो तिमीलाई नै पर्खेर  मनमा तिमी नै छौ तिमी भित्रै भूलेछु  जीवन यो साँचेको तिमीलाई नै दिनेछु  (रात पनि कति एक्लो मेरो जीवनको  मध्यरातमा…

Maichyang  Jyanmara – Sanjeev Singh

(भन्ज्यांगको चौतारी लेक बेसी डाडाँ काडाँ )२  (टुङ्ग्ना र डम्फुमा रमाउने भन्छन् मलाई  ओ मैच्याङ्ग ज्यानमारा...)२  (गोठालो जान्छु मैच्याङ्गले तान्छ )२  आप्पाको डर उस्तै लाग्छ  (टुङ्ग्ना र डम्फुमा रमाउने भन्छन्…

Pirati Mitho Lau – Sanjeev Singh

(आशाको किरणसँगै मेरो जीवनमा  खुशिहरु संगाली हरेक पलहरुमा )२  (पिरती मिठो लाऊ )२  (ताराहरु सबै संगी तिम्रो नै  बादल थियो पछ्यौरी तिम्रो नै )२  चन्द्रमा जस्तै तिम्रो मुहार थियो  स्वर्गकी…