Meri Priya – Deepak Limbu

[(मेरी प्रिय मेरी प्रिय मेरी प्रिय मेरी प्रिय 

नरिसाउन… 

(ढिलो आयो भनी )२]२ 

(म त आउँदै छु )२ 

दौडदैं दौडदैं 

कहिले भेटौंला भनी 

मेरी प्रिय मेरी प्रिय 

मेरी प्रिय मेरी प्रिय 
(हेर आँखा अनिदै छन् 

रात बित्यो कोल्टे फेर्दै )२ 

(मिलनको यादमा 

बिहानीको प्रतिक्षा गर्दै )२ 

मेरी प्रिय मेरी प्रिय 

मेरी प्रिय मेरी प्रिय 
(तिमीलाई नि मलाई जस्तै 

यस्तै नै भयो होला )२ 

(आऊ बिर्सौं जे जे भयो 

यो मधुर मिलनको बेला )२ 

मेरी प्रिय मेरी प्रिय 

मेरी प्रिय मेरी प्रिय 

नरिसाउन… 

हो… 

(ढिलो आयो भनी)२ 

(म त आउँदै छु )२ 

दौडदैं दौडदैं 

कहिले भेटौंला भनी 

(मेरी प्रिय मेरी प्रिय 

मेरी प्रिय मेरी प्रिय…)२

Advertisements