Maile Ke Galti Gare – Deepak Limbu

(मैले के गल्ति गरें र प्रिय ) 2

(सजाय दिन्छौ 

मुटु नै चुडेंर दिंदा पनि )२ 

किन ताडिन्छौ 

मैले के गल्ति गरें र प्रिय… 
(माया नै माया नै…)४ 

(माया नै सोचें जिन्दगी 

मायामै देखें संसार )२ 

बिश्वास गरेको मान्छे तिमी 

किन फेरिन्छौ 
(मुटुनै चुडेंर दिंदा पनि )२ 

किन ताडिन्छौ 

मैले के गल्ति गरें र प्रिय… 
(पुजेर पुजेर…)४ 

(पुजेर ढुंगा कहिल्यै 

नबन्दो रहेछ देउता )२ 

गरौंला भनि 

सहयात्रा बाटो मोडिन्छौ

(मुटुनै चुडेंर दिंदा पनि )२ 

किन ताडिन्छौ 

मैले के गल्ति गरें र प्रिय…

Advertisements