Hasera Ke Bhayo – Swaroop Raj Acharya 

हाँसेर के भयो जब मन रुन्छ भने

 बाँचेर के भयो आत्मा तड्पिन्छ भने 

(आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी )२ 
[(धुँवा भै उडुँ भन्छु आफै जल्न सक्दिन )२ 

माटोसँगै बिलाऊँ भन्छु आफ्नै खाल्डो पुर्न सक्दिन ]२ 

जब बिर्सु भन्छु याद आउँछ के गरुँ 

दिलै जल्छ राग भै अब कसो गरुँ 

(आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी )२ 
[(थोपा भै झरु भन्छु शीत बन्न सक्दिन )२ 

सुकि जाऊँ त खहरे झै बालुवा म बन्न सक्दिन ]२ 

जब याद आउँछ बेहोस हुन्छु के गरुँ 

दिलै जल्छ राग भै अब कसो गरुँ 

(आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी )२

Advertisements