Khattam Pyar – Dharmendra Sewan 

(खत्तम प्यार गरिब मान्छेको

 खत्तम प्यार सुकुम्बासीको )२ 

तिमीलाई फूल दिन चाहन्थें 

फूल किन्ने पैसा छैन 

तिमीलाई रेस्टुँरा लानेथें 

तर त्यो पनि म सक्दिन 

तिमीलाई म movie देखाउँथें 

अनि धेरै धेरै shopping गरौँथें 

तिमीलाई संसार घुमाउँथें 

तिमीलाई समुन्द्र देखाउँथें 

तर मसँग त्यो… 

(औकात छैन )३ 

खत्तम प्यार गरिब मान्छेको 

खत्तम प्यार बेरोजगारीको 

खत्तम प्यार सुकुम्बासीको 

खत्तम प्यार सडकबासीको 
तिमीलाई मेरो घर लानेथें 

तर आफ्नो घरै छैन 

तिम्रो लागि म गीत गाउँथें 

तर मिठो स्वरै छैन 

माया गर्छु तिमीलाई धेरै धेरै 

पाए तिम्रो माया भन्थे हौ मेरै 

तिमीसँगै जीवन बिताउँथे 

तिमीसँगै सुख दुख बाट्थें 

सायद तिम्रो लागि म… 

(लायक छैन )३ 
खत्तम प्यार गरिब मान्छेको 

खत्तम प्यार सुकुम्बासीको 

खत्तम प्यार सडकबासीको 

खत्तम प्यार बेरोजगारीको 

खत्तम प्यार गरिब मान्छेको…

Advertisements