Jane  Bhaye Timra – Pramod Kharel 

जाने भए तिम्रा सारा यादहरु लिएर जाउ  आँखा भरी आँशु दिई मलाई  खुशीहरु लिएर जाउ  जाने भए  तिम्रा सारा यादहरु लिएर जाउ  (औँसीको रातमा तिमी रोशनी भै  छाँउछु भन्थ्यौ  जिन्दगी को…

Yo Jharima Timi Sanga – Pramod Kharel 

(यो झरीमा तिमीसंगै रुझ्न पाए जाती हुन्थ्यो )२  (ओभानो यो जिन्दगीमा )२ मन बुझाउने साथी हुन्थ्यो  यो झरीमा तिमीसंगै रुझ्न पाए जाती हुन्थ्यो...  (ओढ्ने अरु केहि नहोस् ओरपर गाउँ नहोस् …

Papi Mayale – Pramod Kharel

(डुबायो पापी मायाले )९  (डुबौंला प्रितमा भन्थे  डुबायो पापी मायाले )२  (डुबायो पापी मायाले )५  (रमाउँला प्रितमा भन्थे  रुवायो पापी मायाले )२  थिएँ म गर्भमा एक्लै...  एक्लै एक्लै एक्लै...  [(थिएँ…

 Chokho Maya – Pramod Kharel

(चोखो माया गर्छु भन्थ्यौ तिमी बिना मर्छु भन्थ्यौ )२  जिन्दगीका जँघारहरु तिमीसँगै तर्छु भन्थ्यौ  (झूटो रहेछ तिम्रो बाचा झूटो रहेछ तिम्रो माया )२  (घाइते पार्‍यौ पापीनीले जिउँदै मार्‍यौ पापीनीले...)२  (धर्ती…

Churpi Hai Mitho – Deepesh Kishwor Bhattarai 

छुर्पी है मीठो चौरी गाईको, आझै मीठो मायालुको हाँसो  मेरी मैच्याग् डाँडापरि, भेट्नै गार्हो कसरी म बाँचौ )---२  (ए प्रीय)---३  (खोलाको पानी धमिलो, आप्ठ्यारो भै गो पिउनलाई  फाट्न थाल्यो मेरो…