Pheri Tyo Din – Babu Bogati 

(फेरि त्यो दिन्, फेरि त्यो रात्  २ 

भुल्न खोज्छु समयको साथ् 

बाचा झुटो दियोउ मलाई 

फेरि पनि आई रहन्छ सम्झना तिम्रै 

एक्लो छु म, तिमी बिना 

तै पनि सताउँछ कल्पना, सँधै )—२ 
आँखा खोली रहुँ 

या त आँखा चिम्ली रहुँ 

सम्झना उस्तै छ गहिरो 

मर्न खोजी हेरुँ, या जीउन खोजि हेरुँ 

बिर्सन तिमीलाई सकिन 

बदलियो दिन्, बदलियो रात्  २ 

लाउँदिन मन कसैको साथ् 

बाचा झुटो दियोउ मलाई 

फेरि पनि आई रहन्छ सम्झना तिम्रै 

एक्लो छु म, तिमी बिना 

तै पनि सताउँछ कल्पना, सँधै 
फेरि त्यो दिन्, फेरि त्यो रात्  २ 

भुल्न खोज्छु समयको साथ् 

बाचा झुटो दियोउ मलाई 

फेरि पनि आई रहन्छ सम्झना तिम्रै 

एक्लो छु म, तिमी बिना 

तै पनि सताउँछ कल्पना, सँधै

Advertisements