Suna Chadi Hirama – Bharat Sitoula

(सुन चाँदि हिरामा मायालाई दाँज्यौ…)२ 

सुन चाँदि हिरामा मायालाई दाँज्यौ 

(आखिरमा चोखो माया तिमीले कहाँ भेट्यौ )२ 
(जुनी बित्ने माया तिमीलाई दिन मैले खोज्दा )२ 

(तीन छक्क परे म त तिमीले अरु नै रोज्दा )२ 

(यता रेट्यौ चोखो माया उता जाली भेट्यौ )२ 

(आखिरमा चोखो माया तिमीले कहाँ भेट्यौ )२ 
(देखावटी रहेछ मुस्कान बनावटी माया )२ 

(धेरै पर पुगे पछि बल्ल चाल पायाँ )२ 

(यता जोवन बिसाएर उता थकाई मेट्यौ )२ 

(आखिरमा चोखो माया तिमीले कहाँ भेट्यौ )४

Advertisements