Gotta Be Love – Aastha Tamang Maskey 

घामको न्यानो स्पर्शले आज मलाई उठायो 

हावामा अर्कै नयाँ उमङ्ग थियो 

सधैंझैको बिहानीमा अनौठो रङ थियो 

किन होला 

एक्लो मन मेरो उड्न थालेछ 

कस्तो गाठो परेम शब्दै आएन 

आँखा कुनाबाट तिमीलाई हेरे 

मनको ढुकढुकी भित्र तिमीलाई पाए 
Its gotta be love. 
रातको अध्यारो पनि लाग्यो उज्यालो 

जुन र ताराहरु सँग खेल्न रमाइलो 

सधैंझैको रातमा सुत् न सकिन 

किन होला 
एक्लो मन मेरो उड्न थालेछ 

कस्तो गाठो परेम शब्दै आएन 

आँखा कुनाबाट तिमीलाई हेरे 

मनको ढुकढुकी भित्र तिमीलाई पाए 
Its gotta be love. 
यो माया नै हो 
It can’t be this , It can’t be that, no. 

It’s gotta be love. 

यो माया नै हो

Advertisements