Harek Saas Sita – Aastha Tamang Maskey

मध्य रातको सुन्यतामा  मन भित्र नियालेर हेर्दा  गुन्जिंछ्न हजारौ सोच हरु  टोलाउदै अध्यारोमा  गुनगुनाउदै यो गीत,  कसरी मनका सबै कुरा खोलु, कसरी निकालु.  भागेछु म. आफैबाट टाढा, धेरै टाढा  जीवन…

Gotta Be Love – Aastha Tamang Maskey 

घामको न्यानो स्पर्शले आज मलाई उठायो  हावामा अर्कै नयाँ उमङ्ग थियो  सधैंझैको बिहानीमा अनौठो रङ थियो  किन होला  एक्लो मन मेरो उड्न थालेछ  कस्तो गाठो परेम शब्दै आएन  आँखा कुनाबाट…